Skip to main content

Processing

CDC E-Library
Account Menu
  • Log in
  •  Dash
  •  Featured collections
  •  Recent
  •  Knowledge Base
Search
By date

 Advanced search

गणित कक्षा ९ (Open Ended Question)  

Full screen preview
Resource tools

Original PDF File

9.0 MB

Download

View directly in browser

9.0 MB

View in browser
  •  Share
Resource details

Resource ID

10897

Access

Open

Contributed by

admin

Keywords

गणित; अनिवार्य गणित - कक्षा ९; अनिवार्य गणित - कक्षा ९ - पाठ्यक्रम विकास केन्द्र

Date

10 January 25

Credit

Adobe InDesign 18.4 (Windows)

Notes

पाठ्यपुस्तकलाई शिक्षणसिकाइको महत्वपूर्ण साधनका रूपमा लिइन्छ । यसबाट विद्यार्थीले पाठ्यक्रमद्वारा लक्षित सक्षमता हासिल गर्न मदत पुग्ने अपेक्षा गरिएको छ । यस पाठ्यपुस्तकलाई सकेसम्म क्रियाकलापमुखी, अनुभवकेन्द्रित, उद्देश्यमूलक र रुचिकर बनाउने प्रयत्न गरिएको छ । सिकाइ र विद्यार्थीको जीवन्त अनुभवबिच तादात्म्य कायम गर्दै यसको सहज प्रयोग गर्न शिक्षकले सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताका रूपमा भूमिकाको अपेक्षा गरिएको छ ।

License management
Consent management
Comments
Related resources
Search for similar resources