Title: | गणित कक्षा ९ ((Open Ended Question)) |
Authors: | पाठ्यक्रम विकास केन्द्र, Author |
Material Type: | electronic document |
Edition statement: | प्रथम संस्करण |
Publication Date: | २०७९ |
Size: | ३८० पृष्ठ |
Languages: | Nepali |
Keywords: | गणित ; अनिवार्य गणित - कक्षा ९ ; अनिवार्य गणित - कक्षा ९ - पाठ्यक्रम विकास केन्द्र |
Abstract: | पाठ्यपुस्तकलाई शिक्षणसिकाइको महत्वपूर्ण साधनका रूपमा लिइन्छ । यसबाट विद्यार्थीले पाठ्यक्रमद्वारा लक्षित सक्षमता हासिल गर्न मदत पुग्ने अपेक्षा गरिएको छ । यस पाठ्यपुस्तकलाई सकेसम्म क्रियाकलापमुखी, अनुभवकेन्द्रित, उद्देश्यमूलक र रुचिकर बनाउने प्रयत्न गरिएको छ । सिकाइ र विद्यार्थीको जीवन्त अनुभवबिच तादात्म्य कायम गर्दै यसको सहज प्रयोग गर्न शिक्षकले सहजकर्ता, उत्प्रेरक, प्रवर्धक र खोजकर्ताका रूपमा भूमिकाको अपेक्षा गरिएको छ । |
Link for e-copy: | http://lib.moecdc.gov.np/elibrary/?r=10897 |
Copies
Barcode | Call number | Media type | Location | Section | Status |
---|---|---|---|---|---|
No copy |